दुई दिनको अविरल वर्षापछि काठमाडौंको मौसममा सुधार, जनजीवन सामान्य बन्दै

काठमाडौं । दुई दिनदेखिको अविरल वर्षापछि काठमाडौं उपत्यकाको मौसममा शनिबार बिहानदेखि सुधार आएको छ ।…