काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ९७ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलाको १४५ रूपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया