काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको भाउ प्रतितोला १८५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया