काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखको जिम्मेवारी एआईजी डा. मनोजकुमार केसीलाई दिइएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डा. केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले केसीलाई सीआईबी सरुवा गरिएको जानकारी दिए ।
केसी हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया