बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेता, पक्षमा १५, विपक्षमा २२

लोकपथ
6.4k
Shares

काठमाडौं । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । 

आज मंगलबार भएको मतविभाजनमा उनको पक्षमा १५ मत मात्र पर्‍यो । उनको विपक्षमा भने २२ मत परेको थियो । 

अल्पमतमा परेसँगै उनले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आएको छ । कांग्रेसमा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?