सुशासनसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

लोकपथ
70
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बहुमतले स्वीकृत भएको छ । 

आज बुधबारको प्रतिनिधिसभा बैठकमा भएको छलफलपछि उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस भएकोमा बहुमत सांसद अध्यादेशको पक्षमा उभिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?