प्रधानमन्त्री प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जाने

लोकपथ
105
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, शहरी विकासमन्त्री सीता गुरुङ, सांसदहरु योगेश भट्टराई, बसन्त नेम्बाङ, दीपक खड्कासहितको टोलीसँग बाढी तथा पहिरो प्रभावित क्षेत्र अवलोकन गर्न जान लागेका हुन् ।

प्रधानमन्त्री ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर लगायतका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?