काठमाडौं । नयाँ बानेश्वर संसद भवन अगाडिबाट मानव अधिकार तथा शान्ति समाजको संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जना पक्राउ परेका छन् । निषेधित क्षेत्र प्रवेश गरी प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जोसुकै भएपनि कारवाही गरिनुनपर्ने र यस विषयमा संसद अडिग हुनुपर्नेमाग राख्दै प्रदर्शनमा उत्रिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया