काठमाडौं । नक्कली भुटानी शरणार्थी प्ररकणमा बालकृष्ण खाणको तर्फबाट बहस शुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा खाणका वकिल पंकज कर्णले बहस शुरु गरेका हुन् ।
तत्कालीन गृहमन्त्री समेत रहेका खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा १ करोड २४ लाख नगद बुझेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया