काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार सिंगापुर जाने भएका छन् । देउवा आज राति ११ बजे सिंगापुर जान लागेका हुन्।
‘पेटसम्बन्धी समस्या देखिएपछि उनी केही वर्ष अघिदेखि सिंगापुरको अस्पतालमा उपचार गराएका थिए । सोही फलोअपका रुपमा देउवा सिंगापुर जान लागेका उनको सचिवालयले जनाएको छ ।
देउवासँगै उनकी पत्नी आरजु देउवापनि सिंगापुर जान लागेकी हुन् । देउवा करिब एक सातापछि स्वदेश फर्कने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया