समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी निर्वाचित

लोकपथ
21
Shares

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वचित भएका छन् ।

शनिवार राति सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, काेषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएका छन् ।

सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको शुक्रवार उद्घाटन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?