जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

लोकपथ
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको हो ।

बैठकमा असारमा हुने विधान अधिवेशनको तयारी, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?