बालुवाटारमा सत्ता साझेदार दलका प्रमुख नेताहरुबीच बैठक शुरु

लोकपथ
84
Shares

काठमाडौं । बालुवाटारमा सत्ता साझेदार दलका प्रमुख नेताहरुबीच बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

सत्ता साझेदार दलहरुले समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?