काठमाडौं । उच्च अदालत पाटनले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल निर्वाचन गराउन अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
अदालतले रोकिएका कलेजहरूमा सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी काम अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको हो ।
स्ववियु निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट विद्यार्थीहरूले उच्चमा रिट दायर गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया