काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा भएका छन् ।डिल्लीबजार कारागार चलान भएका उनीहरु रिहा भएका हुन् ।
तीन जना ५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।
उनीहरुलाई हिजो डिल्लीबजार कारागार चलान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया