काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।
त्यतिमात्र नभइ आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे समेत छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया