बन्चरेडाँडामा आज पनि स्थानीयले गरे अवरोध

लोकपथ
385
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट बन्चरेडाँडामा आज पनि स्थानीयले अवरोध गरेका छन् ।

स्थानीयहरुले फोहोरका गाडी रोकेर अवरोध जनाएका हुन् । स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?