काठमाडौं । सरकारको नेतृत्व गरिरहेको सत्तारुढ गठबन्धनले जिल्ला समन्वय समितिको लागि सहमति गर्न जिल्ला र प्रदेशस्तरीय समितिलाई निर्देशन दिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिइएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए ।
स्थानीय निर्वाचनका विषयमा छलफलका लागि बैठक बोलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया