पहिरोका कारण कान्ति लोकपथ पूर्ण रुपमा बन्द

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ ।

काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुबैतर्फ बाटो पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

उक्त ठाउँ भट्टे डाँडाबाट करिब ५५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?