काठमाडौं । पछिल्लो २४ घन्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२ हजार ४११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ हजार ५५३ जनाको पिसिआर र ८ सय ५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घन्टामा १३ जना कोरोनामुक्त भएका छन् भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
अहिले देशभर १०२ सक्रिय संक्रमित छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया