काठमाडौं । सरकारले सबै राष्ट्रसेवक कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी साउन १ गतेबाट खाइपाइ आएको भन्दा १५ प्रतिशत तलब सुविधा वृद्धि गरेको जानकारी दिए ।
त्यसैगरी कामदारहरुको तलब समेत वृद्धि गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया