आगामी २ वर्षमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र दिइने

लोकपथ
77
Shares

काठमाडौं । सरकारले आगामी २ वर्षभित्र सबै नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ ।

आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?