काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा रेल र मेट्रो रेल निर्माणको लागि ६ अर्ब बढी बजेट विनियोजन गरेको छ ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले रेल तथा मेट्रो रेल निर्माणका लागि ६ अर्ब ५३ करोड छुट्टयाएको बताए ।
त्यसैगरी सुरुङमार्ग निर्माणका लागि १ अर्ब ७७ करोड छुट्टयाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया