काठमाडौं । सरकारले चितवनको शक्तिखोरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री जनर्दन शर्माले बजेट भाषणका क्रममा चितवनको शक्तिखोरमा औद्योगिक ग्रामको स्थापनाको लागि बजेट विपनयोजन गरेको बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया