काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्थानीय स्तरमा अस्पताल निर्माणका लागि १० अर्ब छुट्टयाएको छ ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ छुट्टयाइएको बताए ।
त्यसैगरी एक अस्पताल एक चिकित्सक कार्यक्रम लागू गरिने समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया