पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब ३८ करोड

लोकपथ
98
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पर्यटन विकासलाई ९ अर्ब रूपैयाँभन्दा बढी बजेट छुट्टयाएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

त्यसैगरी पर्यटन विकासमा विशेष जोड दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?