हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीकी मीना लामा विजयी भएकी छन् । शुक्रबार राति आएको अन्तिम मत परिणामअनुसार लामाले २३०७५ मत पाएर निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २०९०८ मत पाए भने राप्रपाका दिपक सिंहले २०५३१ मत पाए ।
यस्तै उपमेयरमा काँग्रेसका राजेश बानियाँ ३२५९३ मत ल्याएर विजयी हुँदा एमालेकी सुमित्रा काफ्लेले २३९०९ मत पाइन् । गत शुक्रबार सम्पन्न निर्वाचनमा हेटौंडामा ७३ हजार ४१४ खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया