काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्र स्थानमा रहेका छन् । साह उनका निकटमा प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितभन्दा करिब आधा बढी मतले अगाडि छन् ।
बालेनले ४ हजार ९ सय ५ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका स्थापितले २ हजार ६ सय १४ मत ल्याएका छन् ।
यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ३ सय १५ मत प्राप्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया