भरतपुर महानगरमा रेणुको अग्रता कायमै

लोकपथ
3.2k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छिन्

भरतपुरमा २ हजार ५८१ मत गणना गरिसक्दा रेनुले ९८० मत पाएकी छन् । नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत ल्याएर रेणुलाई पछ्याइरहेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?