पोखरा महानगरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यको अग्रता

लोकपथ
1.9k
Shares

काठमाडौं । पोखरा महानगरपालिकामा एक हजार मत गणना हुँदा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम गरेका छन् ।

सो परिणामको मत गन्दा आचार्यले ४०६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३५४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४५९ मत र नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३७१ मत प्राप्त गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?