काठमाडौंमा बालेनको अग्रता कायमै, बालेनलाई पछ्याउँदै स्थापित

लोकपथ
4.7k
Shares

काठमाडौं । महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणामअनुसार बालेनले १२२८ मत प्राप्त गरेका छन् ।

साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८७१ मत प्राप्त गरेका छन् । त्यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसबाट मेयर पदकी प्रत्यासी सिर्जना सिंहले ६९९ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?