थुलुङ गाउँपालिकामा अध्यक्ष गुरुङको नेतृत्वमा उम्मेदवार दर्ता

लोकपथ
175
Shares

काठमाडौं । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष धनराज सुनुवारको नेतृत्वमा ६ जना प्रतिनिधि मनोनयन दर्ता गरेका छन् ।

अध्यक्ष धनराज सुनुवारको नेतृत्वमा गाउँपालिका अध्यक्षमा बीर बहादुर गुरुङ, उपाध्यक्षमा एका कुमारी कार्की , वडा सदस्यमा कर्ण बहादुर खड्का , जिलुङ तामाङ , सीता थापा र अनिता विकले मनोनयन दर्ता गरेका हुन् ।

अध्यक्ष धनराज सुनुवार बनेको कांग्रेस टीमलाई गाउँपालिका भित्र गत बर्षमा थुप्रै बिकास तथा निर्माणको कार्य सम्पादन गरेको छ ।

थुलुङ दुधकोशी गाउँपालिकामा सबै बस्ती तथा टोलमा सडक सञ्जाल निर्माणको कार्यदेखि लिएर विजुली पोलको निर्माण र वितरण पनि गरेका अध्यक्ष धनराज सुनुवार जानकारी दिए ।

यो संगसगै वडाको घरधुरी मध्ये ६५ भन्दा बढीमा एक घर एक धाराको परियोजनालाई अगाडि सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?