दुई जना मृत अवस्थामा फेला

लोकपथ
49
Shares

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका-१८ विनायक कोलोनी भञ्ज्याङ बस्ने सिन्धुपाल्चोक घर भएका ५५ वर्षीय नारायण अधिकारी आफ्नै घर अगाडि बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै मोरङको रतुवामाई नगरपालिका-६ सौंठा बस्ने २८ वर्षीय तिर्थ निरौला सुनवर्षी नगरपालिका-६ झपडतलमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?