नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले रिक्त रहेको डीआईजी पदमा बढुवा सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया