काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ६ सय ५५ जनाको कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ् तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कूल संक्रमितमध्ये ९ लाख ६४ हजार ६०८ जनाकोरोना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको सङ्ख्या १ हजार ७५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ४७ हजार ७०१ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया