भक्तपुरमा एक महिलामाथि केमिकल (रसाइन) प्रहार भएको छ । आइतबार साँझ सूर्यबिनायक नगरपालिका वडा नन्मबर ४ स्थित दधिकोट बस्ने ६० वर्षीय पुजा गुभाजुमाथि केमिकल प्रहार भएको हो ।
घरायसी विवादपछि श्रीमान श्याम गुभाजुले नाम नखुलेको केमिकल शरीरमा प्रहार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घाईतेको बर्न अस्पताल किर्तीपुर उपचार भइरहेको छ भने अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया