यूएईको सातौँ विकेट पतन

लोकपथ
371
Shares

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको खेलमा नेपालले यूएईविरुद सातौँ विकेट लिएको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले  १८ ओभरमा ७ विकेट लिएको हो ।सन्दीप लामिछानेले सातौँ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?