काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको खेलमा नेपालले यूएईविरुद्ध तेस्रो विकेट लिएको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले १६ ओभरमा १ सय ३६ रन खर्चेर ३ विकेट लिएको हो ।
नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट दिलाए । त्यस्तै, सन्दीप लामीछानेले अर्को विकेट दिलाए । अविनाश बोहराले नेपालका लागी तेस्रो विकेट लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया