काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको खेलमा युएईले ११ ओभरमा १ सय २ रन बनाएको छ ।
युएईले २ विकेट गुमाएर ११ ओभरमा १ सय २ रन बनाएको हो ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा नेपालले २ विकेट लिएको छ ।
नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट दिलाए । त्यस्तै, सन्दीप लामीछानेले अर्को विकेट दिलाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया