नेपाल भर्सेज यूएई : यूएईको दोस्रो विकेट पतन

लोकपथ
574
Shares

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको युएईविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात परेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा नेपालले दोस्रो विकेट लिन सफल भएको हो ।

नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट दिलाए । त्यस्तै, सन्दीप लामीछानेले अर्को विकेट दिलाए ।

९ ओभरमा यूएईले २ विकेट गुमाएर ८० रन बनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?