माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फागुन २० मा सर्‍यो

लोकपथ
63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुन: सरेको छ ।

फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई सरेको हो ।

पछिल्लो राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको स्रोतले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?