प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा वार्ता सुरु भएको छ। गठबन्धन बैठकलगत्तै बिहीबार राति देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।
बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी रहेको ओलीको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा ओली भेट्न पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया