नेपालमा घट्दै कोरोना संक्रमण : थप ५ सय २१ जनामा संक्रमण पुष्टि

लोकपथ
280
Shares

काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १० हजार १ सय १५ परीक्षणमा थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार ५८४ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?