काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने भएको छ ।
आज अनौपचारिक छलफल भएको र औपचारिक बैठक भोलि बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । आज सभापति देउवा उपस्थित भएका थिएनन् । उनीसहितको बैठक भोलि बस्न लागेको हो ।
आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया