राजधानी वरिपरि हिमपात भएको छ । गएरातिदेखिको वर्षासँगै राजधानीको चन्द्रागिरीलगायतका डाँडाहरुमा हिमपात भएको हो ।
वर्षा भएसँगै राजधानीमा चिसो समेत बढेको छ । यसैबीच चन्द्रागिरी हिल्सले सामाजिक सञ्जालमार्फत हिमपातको केही तस्बिर सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया