काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्यमा जनकराज पाठक निर्वाचित भएका छन् ।
राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी निकट मानिने उनी नुवाकोटका हुन् ।
उनले आइतबार सम्पन्न निर्वाचनमा ११९५ मतका साथ विजयी हासिल गरेका हुन् । राप्रपाको स्थापनाकालदेखि नै सक्रिय उनी यसअघि पनि पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया