राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न

लोकपथ
455
Shares

राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान शनिबार साढे ११ बजे सकिएको छ । मतदान शनिबार मध्यान्ह करिब १२ बजेदेखि सुरु भएको थियो ।
निर्वाचन समितिका अनुसार कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ ।

मतदान सम्पन्न भएसँगै अब मुलुल्का तयार गरेर करिब १ बजेबाट मतगणना हुने निर्वाचन समितिका सदस्य श्याम शाहीको भनाइ छ ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?