नेपाल प्रहरीका १३ इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार रिक्त रहेको १३ पदमा बढुवा गर्न शनिबार बसेको बढुवा समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा अनिश कुमार कर्ण, जेसी साह, विजय यादव, केशव कुमार शाह, मनोज कुमार शाही, लोक बहादुर गुरुङ, नविन कुमार अधिकारी, श्याम बहादुर साउद, ऐनबहादुर मल्ल ठकुरी, राजबहादुर शाही, रोशन कार्की, परशुराम मल्ल र भरत बहादुर शाह रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया