राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माघ १२ गते राष्ट्रियसभा निर्वाचन गर्ने निर्यय गरेको एक मन्त्रीले बताए ।
आगामी फागुनदेखि २० राष्ट्रिय सदस्यको पद रिक्त हुने भएपछि सरकारले सो अघि नै निर्वाचन गर्न लागेको हो । यसअघि नै निर्वाचन आयोगमा माघ पहिलो साता निर्वाचन गर्नेगरी सरकारलाई सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया