साहित्यकार लीलबहादुर क्षेत्रीलाई पद्मश्री पुरस्कार

लोकपथ
77
Shares

भारत सरकारले लीलबहादुर क्षेत्रीलाई प्रतिष्ठित पुरस्कार पद्मश्रीबाट सम्मान गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । सोमबार दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहका बीच कोविन्दले साहिन्यकार क्षेत्रीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
साहित्य र शिक्षा क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको राष्ट्रपति कार्यालयले ट्वीटरमार्फत जानकारी दिदएको छ ।
क्षेत्रीको बसाइँ नामक उपन्यास निकै चर्चित छ । उनको जन्म विसं १९८९ मा भारतको गुहावटीमा भएको थियो । ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?